संघको वैधानिक स्वरुप

संघको वैधानिक स्वरुप


रोल्पा जिल्ला उद्योग वाणिज्य संघ, संस्था दर्ता ऐन २०३४ बमोजिम २०४९ साल माघ २६ गते विधिबत रुपमा जिल्ला प्रशासन कार्यालय रोल्पामा दर्ता भएको एक एकाधिकारवाला स्वायत्त संस्था हो ।