संघको परिचय

संघको परिचय


रोल्पा जिल्ला उद्योग वाणिज्य संघको संक्षिप्त परिचय यस प्रकार रहेको छ ।

नाम रोल्पा जिल्ला उद्योग वाणिज्य संघ
ठेगाना लिबाङ नगरपालिका-७ रोल्पा
टेलिफोन नं. ०८६-४४०१६६
फ्याक्स नं. ०८६-४४००१८
इमेल rcci_rolpa@yahoo.com / rolpachamber166@gmail.com
स्थापना मिति २०४९ साल माघ २६ गते
जिल्ला प्रशासन कार्यालय दर्ता नं.
पान नं. ३०३०३१६४०
नेपाल उद्योग वाणिज्य महासंघको बर्ग
क्षेत्रफल ०,०४८० बर्ग मिटर
तला
सभा हल
विकासक्षेत्र मध्यपश्चिामञ्चल
अंचल राप्ती
जिल्ला रोल्पा