लक्ष्य (Mission )

लक्ष्य (Mission )


रोल्पा जिल्ला उद्योग वाणिज्य संघको लक्ष्य यस प्रकार रहेको छ ।

राष्ट्रिय आवश्यकता र बदलिदो परिस्थिति अनुसार रोल्पा जिल्लामा रहेका उद्योग र वाणिज्य क्षेत्रलाई सु-व्यवस्थित एंव सुदृढ पार्दै सम्पूर्ण उद्योगी , व्यवसायी, महिला उद्यमीहरुको हक हितको संरक्षण, सम्बर्द्धन गर्दै बैज्ञानिक किसिमले यस क्षेत्रको विकास गरी राष्ट्रिय अर्थतन्त्रको विकामा टेवा पुर्‍याउने ।